नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभाग

नेपाल सरकार
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि व्यवस्थापन तथा अभिलेख विभाग
बबरमहल, काठमाडौं

पब्लिक एक्सेस मोडल(PAM) / PAM लागू भएका मालपोत कार्यालयहरू

११ वटा कार्यालय
  • कलंकी
  • चावहिल
  • डिल्लीबजार
  • ललितपुर
  • भक्तपुर
  • टोखा
  • मनमैंजु
  • साँखु
  • काभ्रेपलाञ्चोक,
  • पोखरा(काश्की) 
  • लेखनाथ(काश्की)
  मा लागु भइसकेको,
२ वटा कार्यालय इलाम र पाँचथरमा भू-सेवा केन्द्रको लाइसेन्सको सूचना प्रकाशन गरी सो को म्याद समाप्त
भइसकेको तर तालिम दिन बाँकी भएको,
 

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© सर्वाधिकार सुरक्षित (भूमि व्यवस्थापन तथा अभिलेख विभाग)